एनआईसी एसिया बैंकको संचालकमा केशवप्रसाद लम्साल चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2022 | 05:51:32 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकको संचालक पदमा केशवप्रसाद लम्साल चयन भएका छन्। बैंकको कार्तिक २ गते बसेको संचालक समितिको बैठकले लम्साललाई संचालक चयन गरेको हो

बैंकका  सञ्चालक निकुञ्ज अग्रवालले कार्तिक १ मा व्यक्तिगत कारण दर्शाई सञ्चालक पदवाट राजिनामा दिएकोमा बैंकको कार्तिक २ मा बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ। साथै बैठकले निकुञ्ज अग्रवालको पदावधिको बाँकि अवधिको लागि लम्साललाई बैंकको सञ्चालक पदमा नियुक्त गरेको छ । 

लम्साललाई सर्वसाधारण शेयरधनी समुहबाट बैंकले संचालक चयन गरेको हो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved