मौद्रिक नीति समीक्षाको पूर्वसन्ध्यामा राष्ट्र बैंकले जारी गर्यो १२६ बुँदे निर्देशन (पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 07:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि १२६ बुँदे निर्देशन जारी गरेको छ  । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज बिहिबार उक्त निर्देशन जारी गरेको हो  

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई निर्देशन जारी गरेको हो  । राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई छुट्टै निर्देशन जारी गरेको छ  

राष्ट्र बैंक मौद्रिक नीतिको पूर्वसन्ध्यामा यो निर्देशन जारी गरेको हो  । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ  

यस्तो छ निर्देशन : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved