एनएमबि बैंकको मर्चेन्ट क्युआरमा एक हजार रुपैयाँ बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 01:22:07 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि "क्युआर मा रु १००० बोनस्" अफर ल्याएको छ । बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिदा रु १००० को बोनस जित्ने मौका पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो योजना फाल्गुण १५ देखी सुरु भएको छ र सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी छ ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved