राष्ट्र बैंकद्वारा वाणिज्य बैंक र विकास बैंकको लागि एकिकृत परिपत्र जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 05:36:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक , विकास बैंक लगायत विदेशी विनिमय कारोबार गर्ने संस्थाको एकिकृत परिपत्र जारी गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एकिकृत परिपत्र जारी गरेको हो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ र सो पश्चात् मिति २०७९/१२/०८ सम्म जारी परिपत्र-सूचना समेत समावेश गरी परिमार्जन गरिएको एकिकृत परिपत्र २०७९ जारी गरेको जनाएको छ।

यहाँ क्लिक गरेर एकिकृत परिपत्रको पूर्णपाठ हेर्न सकिने छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved