हुवासिन सिमेन्ट नारायणी उद्योग परिसरमा सानिमा बैंकको एटिएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 10:32:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले धादिङको रोराङ गाउँपालिका स्थित ताल्तीमा अवस्थित हुवासिन सिमेन्ट नारायणी प्रा. लि. उद्योगको परिसरमा ए.टि.एम. बुथको स्थापना गरेको छ । रोराङ गाउँपालिका, धादिङका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पुयाउने उद्देश्यले ए.टि.एम. बुथको स्थापना गरेको बैंकले जनाएको छ ।

 बुथको बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, उद्योगका जेनेरल मेनेजर सियाङ चाङ होङ ( Xiang Chang Hong) तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बाग्मति प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाले संयुक्त रुपमा एटिएम उद्घाटन गरेका हुन्। 

सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved