घोराही सिमेन्टमा २ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2024 | 11:46:10 AM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडमा २ संचालक चयन भएका छन् । कम्पनीको पुस २८ गते सम्पन्न संचालक समितिको बैठकले सर्वसाधारण समुहबाट एक जना र स्वतन्त्र संचालक एक जना गरि कुल २ संचालक चयन गरेको हो ।

जस अनुसार कम्पनीको स्वतन्त्र संचालकमा विमल प्रसाद ढकाल र सर्वसाधारण शेयरधनीको तर्फबाट मिलन सिग्देल संचालक संचालक चयन भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved