प्रोग्रेशिभ फाइनान्समा नयाँ संचालक समिति, लक्ष्मी प्रसाद महर्जन अध्यक्ष चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 11:19:35 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्समा नयाँ संचालक समिति चयन भएको छ। कम्पनीको माघ २२ गते सम्पन्न साधारणसभाले ६ जना संचालक चयन गरेको हो 

साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट लक्ष्मी प्रसाद महर्जन, शम्भुलाल डंगोल, र अनिश महर्जनलाई संचालक चयन गरेको छ । त्यस्तै साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सविना महर्जन , प्रज्वल कुमार दाहाल र राजभाइ डंगोललाई संचालक चयन गरेको छ 

नयाँ संचालक चयन पश्चात बसेको संचालक समितिको पहिलो बैठकले लक्ष्मी प्रसाद महर्जनलाई अध्यक्ष चयन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved