चन्द्रागिरी हिल्सको सीइओमा अरुण प्रधान नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 10:49:38 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले अरुण प्रधानलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत / महाप्रवन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनको कार्यकाल आज माघ २५ गतेदेखि सुरु हुने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved