सांग्रिला डेभलपमेन्ट बैंकको सीइओमा पुनः सुयोग श्रेष्ठ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2022 | 07:49:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: सुयोग श्रेष्ठ नियुक्त भएका छन् ।  बैंकको आज आइतबार सम्पन्न संचालक समितिको बैठकले उनलाई  २०७९।०५।१९ देखि लागु हुने गरी ४ वर्षका लागि पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। 

बैंकले ११२ शाखा कार्यालयहरु, र ३१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved