गर्भनरलाई अर्थमन्त्रीको प्रश्न, ‘बैंकको ब्याज कसरी घटाउन सकिन्छ ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 05:37:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेटघाट गरेका छन् । गर्भनरसँग देशको आर्थिक अवस्थाबारे बिफ्रिङ लिँदै अर्थमन्त्री डा. महतले बैंकको ब्याजदर बढिरहेको विषयमा चासो राखेका छन् । 

अर्थमन्त्री महतले ब्याजदर घटाउन के के उपाय अपनाउन सकिएला भन्दै गर्भनरसँग चासो राखेका थिए । अर्थमन्त्रीले चासो राखेपछि गर्भनर अधिकारीले ब्याजदर घट्दो क्रममै रहेकाले बाह्य क्षेत्र पनि क्रमशः सुधार हुँदै आएकाले अब क्रमशः ब्याजदर पनि घट्दै जाने बताएका छन् । 

उनले ब्याजदर घटाउन नीतिगत सुधारहरु गर्नुपर्ने भए त्यसमा राष्ट्र बैंक तयार नै रहेको पनि बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved