साउन १ देखि प्राकृतिक व्यक्तिलाई ३९ प्रतिशतसम्म कर, कति कमाउनेले कति कर तिर्नु पर्छ ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2023 | 08:04:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आज साउन १ गतेबाट आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । यस संगै आजदेखि आयकरको नयाँ दर कार्यान्वयनमा आएको छ  आर्थिक वर्ष २०८०/८१ मा आयकरको सीमा ३९ प्रतिशतसम्म तोकिएको छ । 

आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर निर्ध्रण गर्ने गर्छ। जस अनुसार आयकरको दर ३९ प्रतिशतसम्म कायम गरिएको छ । 

यस्तो छ आर्थिक वर्ष २०८०/८१ को लागि तोकिएको आयकर


यद्यपि यस आयमा अवकाश योगदानको रकम, दुर्गम भत्ता सुविधा, वैदेशिक भत्ता, निवृत्तिभरण आय, अपाङ्ग व्यक्तिले पाउने छुट सुविधाको आय, बीमा प्रिमियमको रकम, स्वास्थ्य बीमाको प्रिमियम रकम, निजि भवनको बीमा प्रिमियम, लगायतका आयलाई भने आयकर प्रयोजनको लागि आयमा गणना गर्नु नपर्ने व्यवस्था गरिएको छ 

थप जानकारीको लागि यहाँ क्लिक गर्नु होला 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved