सामाजिक सुरक्षा कोषको असामाजिक व्यवहार विरुद्ध बैंक वित्त तथा बीमाका कर्मचारी (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2021 | 02:35:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोषमा आबद्दताको बिषयलाई लिएर बैंक बित्त तथा बीमा कम्पनीका कर्मचारीहरुले देशब्यापी आन्दोलन थालेका छन्। अहिलेकै अवस्थामा कोषमा आबद्द हुँदा खाईपाई आएको सुविधा कटौती हुने र आफुले जम्मा गरेको पैसा पनि एकमुष्ट रुपमा नपाइने भन्दै उनीहरुले १५ बुंदे माग अगाडी सारेका छन्।

आफुहरुको १५ बुंदे माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा कोषमा आबद्द नहुने अडान लिंदै आएका बैंक बित्त तथा बीमा कम्पनीका कर्मचारीहरुले कालो ब्यानर सहित बिरोधका कार्यक्रम थालेका छन्। 

अहिलेको आन्दोलनको कार्यक्रम सामान्य र चेतावनीमुलक मात्र भएको तर आफ्ना माग सम्बोधन नभए काममा हड्ताल मात्र नभई अन्तिम अवस्थामा अदालतको जाने उनीहरूको तयारी छ।

पहिलो कार्यक्रम अन्तर्गत गरिएको देशब्यापी आन्दोलनमा कर्मचारी युनियन भएका बैंक बित्त तथा बीमा कम्पनीका कर्मचारीहरुले आ आफ्नो कार्यलयमा कालो ब्यानर देखाएर बिरोधका कार्यक्रम गरेका हुन्।

यस बिरोध कार्यक्रममा सहभागी बैंक बित्त तथा बीमा कम्पनीहरुको एक झलक तस्विरमा 

May be an image of 2 people, people standing and outdoors

May be an image of standing

May be an image of 1 person, standing and outdoors

May be an image of 2 people and people standing

May be an image of one or more people, people standing and outdoors

May be an image of standing

May be an image of one or more people and people standingMay be an image of one or more people and people standing

May be an image of textMay be an image of 3 people and outdoors

May be an image of 3 people and people standing


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved