जलविद्युत कम्पनीको पीपीए खुलाउने विद्युत प्राधिकरणको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 10:41:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले आरओआर प्रकृति अर्थात रन अफ दि रिभर आयोजनाको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) खुलाएको छ। प्राधिकरणको बिहिबार बसेको संचालक समितिको बैठकले  नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका जलविद्युत आयोजनाको पीपीए खुलाउने निर्णय गरेको हो। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्कालको लागि १५ सय मेगावाटको पीपीए खुलाउने निर्णय गरेको बिजपाटीलाई बताए। जलविद्युत कम्पनीहरुसँग गरिएको ग्रिड कनेक्सन सम्झौताका आधारमा पीपीए गरिने उनले बताए। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved