मधुवनमा समृद्धि फाइनान्सको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2023 | 09:11:59 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स कम्पनीले सुनसरीको मधुवनमा शाखा संचालनमा ल्याएको छ।  शुक्रबार  बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र समृद्धि फाईनान्सका संस्थापक संचालक सुदीप घिमिरेले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका  हुन्। 

उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल १२ वटा पुगेको छ । संस्थाले अर्को हप्ता  थप १ नयाँ शाखा उद्घाटन गर्ने योजना रहेको जनाएको छ । 










Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved