सुनको भाउमा सामान्य गिरावट, कति छ बजार भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2021 | 12:11:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९० हजार ८ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार ३३५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ८४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ४१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved