सुनचाँदीको भाउ स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2023 | 11:06:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको भाउ स्थिर छ । आइतबार प्रतितोला १ लाख १० हजार ३ सयमा कारोबार भएको छापावाल सुन पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

आज तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा स्थिर छ । 

आज चाँदीको भाउ पनि तोलाको १ हजार ३ सय ९० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ५ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved