आज सुनको भाउ स्थिर, चाँदीको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 10:42:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भईरहेको छ । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३८० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ४ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ९ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ८३ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved