सी.जी. ब्रुअरीको घटनाबारे चेम्बरको ध्यानाकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 01:22:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले सी.जी. ब्रुअरीमा बोनशको बिषयलाई लिएर गत बुधबार भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेका बेला यस्ता कार्यले अधिकांश उद्योग व्यवसायमा थप असर पर्ने  चेम्बरले उल्लेख गरेको छ । 

चेम्बरद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘कम्पनीहरु न्युन क्षमतामा संचालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा बु्रअरीमा कार्यरत मजदुरहरूले व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि नगर्न चेम्बरको आग्रह छ, ।’

राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याईरहेका उद्यमीहरूको मनस्थितीलाई थप कमजोर हुनबाट जोगाउनका लागि आवश्यक पहल हुनुपर्ने चेम्बरले अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved