सुर्योदय वोमी लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा वापतको रकम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 08:56:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्योदय वोमी लघुवित्तद्वारा आफ्नो सदस्यको परिवारको सदस्यको मृत्यु भएपछि मृतकको परिवारलाई क्षतिपूर्ति वापत बीमा दाबी रकम भुक्तानी गरेको छ। लघुवित्तले नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला  सरावल गाउपलिका १ तिलकपुरमा शाखा रहेको सरावल  गा.पा. वडा ०१, मगरमुडा रहेको केन्द्र नं. १३९ कि सदस्य धनि माया सरुको श्रीमान मिन बहादुर सरुको मृत्यु भएपछि बीमाको क्षतिपुर्ति रकम सदस्यको श्रीमति धनि माया सारु लाई उपलब्ध गराएको हो ।

सदस्य धनि माया सारुले संस्थाबाट एक लाख कर्जा लिएकोमा सारुको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज एक लाख मिनाहा गरी कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यु पश्चात  तिरेको किस्ता रकम समेत फिर्ता गरी रकम प्रदान दिएको हो । लघुवित्तले १ लाख रुपैयाँ रकम कामना सेवा विकास बैकको चेक धनि माया सरुलाई प्रदान गरेको हो  । 

 संस्थाको शाखा प्रमुख सुन्दर थापा क्षेत्रीले निज सदस्यलाई चेक मर्फत एकमुष्ट भुक्तानी प्रदान गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved