उधारो उठाउने कानुन ल्याउन उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 04:01:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश समितिले उधारो उठाउने कानुन ल्याउन माग गरेको छ । महासंघ मधेश प्रदेश समितिले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई एक ज्ञापनपत्र बुझाउँदै उधारो उठाउने कानुन ल्याउन माग गरेको हो ।

महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले बैंक र बीमालाई सुबिधा दिए जस्तै उद्योगी व्यवसायीलाई बचाउन उधारो उठाउने कानुन (क्रेडिट रिकभरी ल) जारी गर्न माग गरिएको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved