स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीइओमा दस्तिदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 12:56:36 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको  प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् । ब्रुनाइ चार्टर्डको प्रमुख कार्यकारी रहेका दस्तिदारलाई बैंकले सीइओ नियुक्त गरेको हो। भारतीय नागरिक रहेका दस्तिदारसंग बैंकिङ क्षेत्रमा २५ बर्षको अनुभव छ।  


जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि दस्तिदार नयाँ प्रमुख कार्यकारी भएका हुन्। सिल्भानुसले नेपालमा साढे सात बर्ष काम गरे। ब्रुनाइअघि दस्तिदार फिलिपिन्स र श्रीलङ्काको प्रमुख कार्यकारी अधिकृत थिए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved