आरएसडीसी लघुवित्तको ३ लाख कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 07:19:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको लगानी रहेको आरएमडिसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited को ३ लाख कित्ता बढी शेयर लिलाममा आएको छ l नेपाल राष्ट्र बैंकले एक सचना जारि गर्दै लघुवित्तको संस्थापक तर्फको ३ लाख २३ हजार ५ सय २५ कित्ता शेयर इलम गर्ने जनाएको हो l

र्सह्त्र बैंकले ति शेयरहरु कति र कुन मूल्यमा खरिद गर्न चाहेको हो, सो को विवरण खुलाई असार  १३ देखि साउन १६ गतेसम्म शिलबन्दि बोलपत्र पेश गर्न आह्वान गरेको हो l यस लिलाममा स्नास्थापक लगानीकर्ताले मात्र भाग लिन पाउने छन् l 

राष्ट्र बैंकले प्रति कित्ता शेयरको न्युनतम मूल्य २६१ कायम गरेको छ l आवेदन दिंदा सो भन्दा कम नहुने गरी मूल्य कबुल गर्नु पर्ने छ l    बोलपत्र साउन १९ गते खोलिने राष्ट्र बैंकले जनाएको छ l




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved