धितोपत्र बोर्डले भन्यो 'हतार हतारमा शेयर नबेच्नु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 03:56:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई हतोत्साहित नभई लगानीको निर्णय गर्न लगानीकर्तालाई आग्रह गरेको छ । केहि दिन यता दोस्रो बजारको कारोबारका सम्बन्धमा आएका समाचार तथा बजारको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै बोर्डले हतोत्साहित नहुन आग्रह गरेको हो 

बजारलाई सुक्ष्म रुपले अध्ययन गरिरहेको बताउदै बोर्डले बजारलाई बजारको रुपमा नै चल्न दिनु पर्ने बताएको हो । बोर्डले कोरोना भाइरसको प्रकोप बजारमा नरहेको र प्राथमिक र दोस्रो बजार सुधारका कार्य गरिरहेकोले हतोत्साहित नहुन लगानीकर्तालाई आग्रह गरेको हो 

बोर्डले लगानीकर्ताले हतार हतारमा शेयर बिक्रि गर्ने निर्णय नगर्न समेत आग्रह गरेको छ  । बोर्डले हल्लाको पछाडी नलागी सुझबुझ तरिकाले लगानीको निर्णय गर्न विशेष आग्रह गरेको समेत गरेको छ 

यस्तो छ बोर्डको अनुरोध :



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved