आईतबार ४ लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2020 | 02:12:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन जनरल इन्स्योरेन्स Himalayan General Insurance Company  को बोनस शेयर सुचिकृत भएको छ । कम्पनीको ४ प्रतिशतले हुन आउने कुल चार लाख १० हजार ८८० कित्ता शेयर आईतबार नेप्सेमा सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved