हकप्रद निष्काशनको लागि शिखर इन्स्योरेन्सले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2021 | 03:06:44 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

 यस कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउँने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर आफ्नो शेयरधनीहरुमा जारी गर्दैछ ।

हकप्रद शेयर निष्काशन सम्बन्धी यस कम्पनीका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक  सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । 

 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved