नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 01:48:41 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार २२ लाख कित्ता शेयर सुचिकृत भएको छ। आज ज्योति लाइफ इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने २२ लाख  कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved