नेप्सेमा आरएसडिसी लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2022 | 09:01:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आरएसडिसी लघुवित्तको बोनस शेयर सुचिकृत भएको छ । मंगलबार कम्पनीको १० प्रतिशतले हुन आउने ७ लाख ३१ हजार ९ सय ५९ दशमलव ७६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved