नेप्सेमा सेञ्चुरी बैंकको ऋणपत्र सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 07:32:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र सुचिकृत भएको छ  । बैंकको १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र सूचीकरण भएको हो ।

सेञ्चुरी कमर्सियल बैंकले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको २२,००,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकरण भएको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved