यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 08:40:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २१ गते २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेका २  कम्पनीको आज पुस २१ गते लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

आज पुस २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र यी कम्पनीको प्रस्तावित लाभांश पाउँन सक्ने छन् । साधारणसभाले पारित गरेपछि कम्पनीका शेयरधनीलाई लाभांश बितरण हुने छ ।

हेर्नुस् ति कम्पनी, साधारणसभाको मिति र प्रस्ताव गरिएको लाभांश दर:


१. कम्पनीको नाम : मेरो माइक्रोफाइनान्स 

साधारणसभा मिति: माघ ६  

लाभांश : १० प्रतिशत बोनस  र १० प्रतिशत नगद 


२. कम्पनीको नाम : प्रिमियर इन्स्योरेन्स

साधारणसभा मिति: पुस २९ 

लाभांश : ०.७५ प्रतिशत नगद र १४.२५ प्रतिशत बोनस  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved