एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 06:37:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर सुचिकृत भएको छ । बैंकको अग्राधिकार शेयरबाट साधारणमा परिणत भएको ४ लाख कित्ता शेयर आज सुचिकृत भएको हो ।

यस अघि सुचिकृत ९ करोड ४२ लाख ७३ हजार ४ सय ३ कित्ता र आज सुचिकृत ४ लाख कित्ता गरि बैंकको कुल ९ करोड ४६ लाख ७३ हजार ४ सय ३ कित्ता शेयर भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved