हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 04:37:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको २.७५ प्रतिशतले हुन आउने ६ लाख १५ हजार ९ सय ८३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved