एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2023 | 08:37:37 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलाई कर सहित ६.८  प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो । 

एनआईएमबी एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल प्रगति फण्डको आ.व.२०७९/८०  को लेखापरीक्षण कार्य बुधबार सम्पन्न भएको हो। योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगतै योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैंठकले आ.व.२०७९/०८० का लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ६.८  % को का दरले हुन आउने ५ करोड १० लाख रकम बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको हो।

लाभांश बितरणको लागि बुक क्लोज पछि तय गरिने क्यापिटलले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved