सानिमा इक्विटी फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 10:06:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा म्यूचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलाई कर सहित १८ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो । 

योजनाको आकार १ अर्ब ३० करोड रहेकोमा फण्डले १८ प्रतिशतले हुन आउने  २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश बितरण गर्ने भएको हो  ।  सानिमा क्यापिटल  योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सानिमा इक्विटी फण्डको आ.व.२०७९/८०  को लाभांश घोषणा गरेको हो। क्यापिटलको भदौ २२ गते बसेको सञ्चालक समितिको बैंठकले  प्रतिफल बितरण गर्ने निर्णय गरेको हो।

लाभांश बितरणको लागि बुक क्लोज पछि तय गरिने क्यापिटलले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved