नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार ६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ ।
आज रिलायन्स फाइनान्सको ६.५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४ सय ५४ दशमलव ११ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिदा बिक्री गर्न सक्ने छन् ।