सन सेक्युरिटिजमार्फत हुने सेयर कारोबारको भुक्तानी इसेवाबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2023 | 10:46:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सन सेक्युरिटिजमार्फत हुने सेयर कारोबारको भुक्तानी इसेवाबाटै गर्न सकिने भएको छ । अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरि तथा ट्रेडिङ्ग अफ्फिसर बिशाल रिजालले  हस्ताक्षर गरेका छन्। 

 सम्झौता अनुसार शेयर कारोबारको भुक्तानी र सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिने कम्पनीले जनाएको छ। यस सम्झौताले लगानीकर्ताहरुलाई  सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) बाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved