हकप्रद निष्काशनको लागि एनएलजी इन्स्योरेन्सले धितोपत्र बोर्डमा दियो आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 01:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कात्तिक २ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले हालको पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारको ६६ प्रतिशत अर्थात् ले १० कित्ता शेयरको ६.६ को अनुपातमा  ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो।  धितोपत्र बोर्डले अनुंती दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।

कम्पनीले शेयर निष्कासन गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved