नेप्सेमा अरुण काबेलीको हकप्रद शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 06:09:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सुचिकृत भएको छ । आज कम्पनीको १०० प्रतिशतले हुन आउने १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved