मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, यो वर्ष ६३ प्रतिशत लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 11:06:36 AM मा प्रकाशित

laxmi  sunrise bank

मेडिकेयर हस्पिटल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २८ गते शनिवार साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४८.८०९५  प्रतिशत बोनस शेयर र १४.३४८३ प्रतिशत नगद गरि कुल ६३.१५७८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै कम्पनीले उक्त बोनस पछि १२ प्रतिशत हकप्रद निष्काशन गर्ने पस्ताव पनि गरेको छ ।  कम्पनीले बोनस र हकप्रदपछि कायम हुने पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने तयारी गरेको हो ।  

कम्पनीले चाबहिलमा रहेको हस्पिटलबाट विभिन्न स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved