सिंगटी हाईड्रोले पायो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 11:23:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ । बोर्डले कम्पनीलाई पुस ११ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । 

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको हो । अब कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

अन्य जलविद्युत आयोजनामा लगानि गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved