पुवा खोला वान हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 05:52:14 PM मा प्रकाशित

laxmi  sunrise bank

पुवा खोला वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

उक्त सम्झौतापत्रमा पुवा खोला वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९,४६,६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । कम्पनीले इलाममा ४ मेगावाटको आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved