कहिलेसम्म कायम शेयरधनीले पाउँछन् रिडी पावरको हकप्रद ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 04:37:30 PM मा प्रकाशित

laxmi  sunrise bank

रिडी पावर कम्पनीले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि माघ २२ गते बुक्क्लोज गर्ने निर्णय गरेको हो । यस संगै माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले हकप्रद निष्काशन मिति भने तय गर्न बाँकि छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved