हिमालयन क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना संचालन गर्ने, बोर्डसँग माग्यो अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2024 | 10:53:59 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन क्यापिटलले पनि खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ । क्यापिटलले खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि अनुमति माग गर्दै चैत्र १९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

क्यापिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत रहने गरि हिमालान दिर्घकालिन बचत योजना नामक खुलामुखी फण्ड संचालन गर्ने भएको हो । यस फण्डको आकार १ अर्बको रहेको छ भने क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरलेले फन्डको १० करोड इकाई निष्काशन गर्ने छ ।

बोर्डबाट अनुमति पाएपछि क्यापिटलले इकाई निष्काशन गर्ने छ । हाल क्यापिटलले ८०-२० नामको बन्दमुखी म्युचुअल फण्ड संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved