सिईडिबि हाइड्रोपावरको संस्थापक शेयरको लकइन अवधि सकिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 08:25:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको संस्थापक शेयरको लकइन अवधि २०८१ वैशाख ३० गतेबाट सकिने भएको छ  । कम्पनीको संस्थापक शेयर, र  कर्मचारीलाई सुरक्षित गरिएको शेयरको लक्इन अवधि वैशाख ३० गतेबाट सकिने भएको हो ।

कम्पनीको संस्थापक समुहको ५८ लाख ७५ हजार ८ सय ७० कित्ता शेयर, र  कर्मचारीलाई सुरक्षित गरिएको ५० हजार ३ सय ६५ कित्ता शेयरको लक्इन अवधि वैशाख ३० गते सकिने भएको हो  ।  

कम्पनीको आईपीओ २०७८ वैशाख ३१ गते बाडफाँड भएको थियो  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved