२०० प्रतिशत हकप्रद पारित गर्ने अपि हाइड्रोले बोलायो बिशेष साधारण सभा, बुक क्लोज तय 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 23, 2017 | 10:24:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनीले बिशेष साधारण सभा बोलाएको छ  । कम्पनीले चैत्र २८ गतेको लागि बिशेष साधारण सभा बोलाएको हो  । साधारण सभा प्रयोजनको लागि चैत्र १५ देखि चैत्र २८ सम्म शेयरधनि दर्ता पुस्तिका बन्द हुने कम्पनिले जनाएको छ । चैत्र १४ सम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउने छन्   ।

साधारण सभाले यस अघि नै प्रस्ताव गरिएको १:२ को अनुपात अर्थात २०० प्रतिशत हकप्रद प्रस्तव पारित गर्ने छ   ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved