प्रभु बैंकको ४० प्रतिशत हकप्रदको लागि बिक्रि प्रबन्धक नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 25, 2017 | 12:38:34 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले  एनसीएम मर्चेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले निष्काशन गर्न लागेको ४० प्रतिशत हक्प्रद्को लागि बिक्रि प्रबन्धक चयन गरेको हो । प्रभु बैंकका सीइओ अशोक शेरचन र  एनसीएम मर्चेन्टका सीईओ विजय लालल श्रेष्ठले यस सम्बन्धि सम्झौतामा बिहिबार हस्ताक्षर गरेका हुन् ।  

प्रभु बैंकको पुस ८ मा बसेको साधारण सभाले ४० प्रतिशत हकप्रद प्रस्तव पारित गरेको थियो ।   बैंकले २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved