सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फीर्ता लिईएको जानकारी दिएकी हुन् ।
यो विधेयक गत वैशाख १५ गते राष्ट्रियसभामा दर्ता भएको थियो । गुठी मास्ने गरी विधेयक ल्याईउको भन्दै आलोचना भएपछि सरकार पछि हटेको हो ।