निर्माण व्यवसायी शर्मा बने किर्गिजस्तानका लागि अवैतनिक महावाणिज्यदूत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 10:04:28 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । शर्मालाई बुधबार परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएको पत्र प्रदान गरेका हुन् ।

उनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक छन् । निर्माण व्यवसायको पृष्ठभूमीबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने आफू पहिलो व्यक्ति भएको भन्दै शर्माले नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved