ईसेवाले माग्यो २६५ कर्मचारी, घर मै बसेर काम गर्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2021 | 01:45:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ईसेवाले एक साथ २६५ कर्मचारी माग गरेको छ । कम्पनीले बजार प्रतिनिधिको रुपमा काम गर्नको लागि २६५ जनशक्ति माग गरेको हो ।

कम्पनीले देशका विभिन्न १७ शहरको लागिकर्मचारी माग गरेको हो । जस अनुसार कम्पनीले काठमाडौँमा ५०, चितवनमा २०, धनगढीमा २०, हेटौडामा १०, राजविराजमा १०, बिर्तामोडमा १०, पोखरामा २०, बिराटनगरमा २०, दमकमा १०, बाग्लुंगमा ५, दाङमा १०. बिरगंजमा १०, बुटवलमा २०, नेपालगंजमा २०, धरानमा १०, लहानमा १० र सुर्खेतमा १० जना माग गरेको हो ।

कम्पनीले इच्छुक त्तहा योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा (सिभी ) मेल गर्नको लागि आग्रह गरेको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले यसको पदको लागि आकर्षक पारिश्रमिक सुनिश्चित गरिएको र घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सक्ने जनाएको छ ।

May be an image of text

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved