निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम २ वर्षपछि सुरु गर्ने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 06:20:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आर्थिक वर्ष २०८०/०८१ बाट निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०८०/०८१ देखि निर्माण कार्य सुरु गर्ने गरी निजगढ अन्तराष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा टुंगो लगाईने बताएकी हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved