ग्रामिण विकास लघुवित्तको पुँजी वृद्धि गर्ने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:28:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ग्रामिण विकास लघुवित्तको पुनर्संरचना गरि पुँजी वृद्धि गर्ने भएको छ।  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्

उनका अनुसार उक्त लघुवित्तमा गाउँपालिका र नगरपालिकाले ५० लाख र १ करोडसम्मको शेयर लगानी गर्न पाउने ब्यबस्था गरिने छ। यसले महिला, दलितहरुलाई कृषि कर्जा सहजरुपमा उपलब्ध गराइने उनले बताएका छन्। 

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved